Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

कञ्चनपुरको दक्षिणी क्षेत्रमा आइतबारदेखि दैनिक ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। 

ती क्षेत्रमा १५ दिनसम्म ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको बेलौरीस्थित वितरण केन्द्रले जनाएको छ।

कलुवापुर–बेलौरी ३३ केभी प्रशारण लाईन अन्तर्गत विभिन्न ठाउँहरुमा मर्मत गर्नु परेकाले विद्युत सेवा अवरुद्ध गर्नु परेको बेलौरी वितरण केन्द्रका प्रमुख कपिल देव जोशीले बताए।

‘कलुवापुर बन्साहदेखि शान्तिपुर, बेलौरीसम्म खेतमा पोलहरु छन्,’ वितरण केन्द्रका प्रमुख जोशीले भने, ‘खेतमा भएका पोलहरुमा कन्डक्टर अपग्रेड, कलुवापुर सब स्टेसनमा फिडर निर्माण गर्नु परेकाले बाध्य भएर सेवा अवरुद्ध गर्नुपरेको हो।’

आइतबारदेखि नियमित १५ दिनसम्म बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म विद्युत सेवा अवरुद्ध रहने उनले बताए। याे क्षेत्रमा बिधुत लाईन राम्राे नहुदा सानाेतिनाे हावा हुरि तथा पानिले समेत बिधुत अबराेध हुने गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>