Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

दाेधारा चाँदनी झाेलुङ्गे पुलकाे उचिम मर्मत नहुदा टुटेकाे पटरामा खुट्टा अल्झिएर लड्दा एक महिलाकाे मृत्यू ।

महाकाली नदी माथिको दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको छ।

पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजकी ७० वर्षीय अमृता मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।

‘पुलको पटरामा खुट्टा अड्किएर लडेकी उनको घटनास्थलमै मृत्यु भएको खुलेको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान चलिरहेको छ।’

महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको छ।

पुल जीर्ण हुँदा महाकाली पारि रहेको दोधराचाँदनी नगरपालिकामा आवतजावत गर्न समस्या भएको स्थानीयले बताए।

यसअघि पनि यो पुलमा रहेका फलामे पातामा खुट्टा अड्किएर केही मानिस घाइते भइसकेका छन्।

दोधराचाँदनी र भीमदत्त नगरपालिकाले जीर्ण पुलको मर्मतका लागि कुनै चासो नदेखाएको स्थानीयको आरोप छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>