रुपन्देही ३ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन्।
गृहमन्त्री बालकृष्ण खाणलाई पछाडि पार्दै उनी विजयी भएका हुन्।
बोहराले २ हजार ४२ मतान्तरले खाणलाई पराजित गरे।
बोहोराले ३६ हजार ६४८ मत पाए। कांग्रेस नेता खाणले ३४ हजार ६ मतमा चित्त बुझाए।
खाण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए। बोहोरालाई एमालेले समर्थन गरेको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया