Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

सहिद भिमदत्त पन्तकाे ९७ औं जन्म जयन्तिमा भिमदत्त महाकाब्य लाेकार्पण ।

आज मंशिर १० गते सहिद भिमदत्त पन्तकाे ९७ औं जन्मजयन्तीकाे अवसरमा भिमदत्त महाकाब्य लाेकार्पण गरेकाे छ ।

सहिद भिमदत्त पन्त को ९७ औं जन्मजयन्ती कंचनपुरकाे कृष्णपुर नगरपालिका - १ मा सहिद भीमदत्त पन्त स्मृति प्रतिस्ठानको आयोजनामा भीमदत्त माहाकाव्य लोकार्पण तथा वितरण गर्दै मनाईएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि कंचनपुर २ बाट नव निर्वाचित संघीय सांसद एनपी साउद, बिशिस्ट अथिती प्रदेश सभा सदस्य द्वय माननीय बहादुर सिंह थापा र माननिय ओम बिक्रम भाट (सरल) रहेका थिए ।

उक्त कार्यक्रम को सभापतित्वमा सो संस्था का केन्द्रीय अध्यक्ष लोक राज पन्त  लगायत स्थानिय नेता, कार्यकर्ता र भुमिहिन तथा आरक्ष पीडित समुदायकाे उपस्थित रहेको काङ्ग्रेसका स्थानिय युवा नेता शिरोमणि ओझाले बताए । महाकाब्य ऋषि ब्यासाचार्य खेमराज ओझाद्वारा लिखित रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>