Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ११ गते आइतबार

सुनसरि ३ मा काग्रेसका बिजयलाई पछि पार्दै भगवतिले बढाईन अग्रता ।

सुनसरी–३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन् । उनी नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा चारहजार ८५१ मतले अगाडि छिन् ।

पछिल्लो विवरणअनुसार चौधरीले २१ हजार ८११ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गच्छदारले  १६ हजार ९६० मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पाँचहजार ८४० मत पाएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>