Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ११ गते आइतबार

कृष्णपुरमा साधनकाे ठक्करबाट पैदलयात्रुकाे मृत्यू । साधनकाे परिचय खुलेन ।

कृष्णपुर नगरपालिका–५ को वडा कार्यालय नजिक एक सवारीसाधनको ठक्करले पैदलयात्रुको मृत्यु भएको छ।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री कैलाली गोदावरी नगरपालिका–३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>