Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ११ गते आइतबार

दार्चुलाकाे एक कपडा पसलमा आगलागि हुदा ४० लाखकाे क्षति ।

दार्चुला जिल्ला स्थित महाकाली नगरपालिका–४ राधाकृष्ण चोक नजिक एक कपडा पसलमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको संचालकले बताएको  छ।

सोही नगरपालिका–४ मोती बस्ने दिपेन्द्र ऐरीले सञ्चालन गरेको महाकाली कपडा पसलमा विद्युतको तार सर्ट भएर शनिबार राति आगलागी भएको हो। 

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>