पुर्विचौकी गाउपालिक – ६ गाजरी का वडा अध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा जोशीको निधन भएको हो ।
यस भन्दा पहिला देखी प्रेसरका बिरामी रहेका जोशीको गृहस्थान गाँजरी घर जाने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदा सम्म मृत अबस्थामा रहेको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया