Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २४ गते शनिबार

नेपाली काग्रेसका सिफारिस कलस्टर सहितका उमेदवार शुचि यस्ताे छ ।


नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो । 

सिफारिस् हुने नामः–
आदिवासी जनजातितर्फ 
१. सरस्वती बजिमय 
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५, सपना राजभण्डारी
६ माया राई 
७. कुसुम थापामगर
८ मनोरमा सेरचन

खस/आर्यतर्फ 
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल 
९. मैना रावल कार्की



मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ताकुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण

दलिततर्फ 
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक


थारुतर्फ 
१ कल्पना चौधरी 
२. विना कुमारी थनेत

मुस्लिमतर्फ
१ जावेदा खातुन् जागा

तीन पुरुष विकल्पसहित 

१. जीवन  परियार

२. विमलेन्द्र निधि

३. प्रकाशशरण महत

निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>