केही दिन यतादेखि निरन्तर चिसो बढ्दै जाँदा दैनिक जनजीवन समेत प्रभावित हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हिमाली भू–भागमा हिमपात, पहाडमा वर्षा र तराईमा हुस्सु तथा पहाडमा कुहिरो लग्दा चिसो बढ्दै गएको छ । जसका कारण दैनिक जीवन प्रभावित हुने गरेको विभागको भनाइ छ ।
आज पनि सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया