कंचनपुरमा कुहिराे लागेर चिसाे बढेसंगै बिद्यालयहरुमा बिदा दिन सुरु भएकाे छ। वेदकोट नगरपालिकाले अत्यधिक चिसाे बढेपछि पालिका भित्रका सम्पुर्ण विधालयलाई बन्द गर्ने निर्णय गरेको छ ।
आईतवारदेखी लागु हुनेगरी पालिकामा रहेका सम्पुर्ण बिधालयहरुलाई बन्द गरिएको वेदकोट नगरपालिकाका शाखा अधिकृत मन्जु थापाले जानकारी दिईन् ।
पछिल्ला केही दिन यता कुहिराे सहित चिशो बढेकाले प्रधानाध्यापकको बैठकले चिशो बढेसँगै बिधालयमा पठनपाठनमा समस्या तथा विधार्थीहरुको पनि स्वास्थ्यमा समस्या देखिने भएको पाालिामा माग आएपछि शैक्षिक सत्र २०७९ को बाँकी बिदालाई हिँउदे बिदाको रुपमा दिने निर्णय गरिएको उनले बताईन् । आईतवार पौष १७ गतेदेखी माघ २ गतेसम्म सम्पुर्ण बिधालयमा हिँउदे बिदा दिने निर्णय भएको उनले जानकारी दिईन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया