Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत १६ गते बिहिबार

घर आगनमा लुकाइ छिपाई राखेकाे काठ पक्राउ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीबाट प्रहरी र वन कार्यालयको टोलीले अवैध काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गुलरिया, डिभिजन वन कार्यालय बाणी र हरियाली सामुदायिक वनको संयुक्त टोलीले राममिलन रानाको घरको आगनमा लुकाइराखेको १६ दशमलव ३३ क्यूफिट अवैध सालको चिरान काठ र गोलिया बरामद गरेको हो।

पक्राउ परेका राना र काठलाई टोलीले हरियाली सामुदायिक वन कार्यालय गुलरियामा बुझाएको छ। गोप्य सूचनाका आधारमा रानाको घरमा छापा मारिएको थियो।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>