Samriddhipost
२०८३ असोज २७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन २९ गते सोमबार

कंचनपुरमा बनबाट तीन भरुवा बन्दुक बरामद, मानिस फरार ।

कञ्चनपुर प्रहरीले ३ नाल भरूवा बन्दुक बरामद् गरेकाे छ । सोमबार विहान करिब ७ बजेतिर जिल्लाकाे कृष्णपुर नगरपालिका-१ कुमगडा स्थित राष्ट्रिय बन क्षेत्रबाट ३ नाल भरूवा बन्दुक बरामद् गरेकाे हाे ।

अस्थायी प्रहरी पाेष्ट पहरीया कञ्चनपुरबाट खटिगएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा राष्ट्रिय बनमा तीन जना व्यक्तिहरुले ३ नाल भरुवा बन्दुक सहित हिँडिरहेको अबस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ बन्दुक भुइमा फाली जंगल तर्फ भागेकाले बन्दुक बरामद् गरीएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

उहाँका अनुसार फरारहरुको खोजी कार्य भईरहेको छ । तिनिहरू वन क्षेत्रमा सिकार खेल्न गएका हुन सक्ने प्रहरीकाे आशंका छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>