Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष १० गते शनिबार

एमाले निकट यातायात मजदुरकाे महाधिबेसन सम्पन्न ।

एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आज बुटवलमा सम्पन्न ११अाै राष्ट्रिय महाधिवेशनले भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । कोरोना महामारीले यातायात क्षेत्र धराशायी बनेको बन्दै राज्यले सार्वजनिक यातायात क्षेत्रको पुनर्स्थापना गर्न संगठनले माग गरेको छ । संगठनका नवनिर्वाचित केन्दिय सदस्य शंकर जाेशीले लगानीकर्ता र श्रमिकको लागि विशेष प्याकेज सहितको यातायात पुनर्स्थापना योजना ल्याउनुपर्ने बताए । उनले श्रमिकको पुनर्स्थापना र सुरक्षा, सडक दुर्घटना र सचेतना, दुर्घटनापछिको उपचारमा पहुँच, दुर्घटना र श्रमिकको सरोकार, कानुनी झमेला र सास्ती र यातायात प्राधिकरण हाम्रो अभियानको प्रस्ताव महाधिवेशनले पारित गरेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>