Samriddhipost
२०८१ बैशाख १० गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक ०१ गते बुधबार

कंचनपुरमा रक्सि चाेरेकाे आराेपमा ३ जना पक्राउ

कञ्चनपुरमा मदिरा चोर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार झलारिको बम टेर्ड्र्स एण्ड मदिरा पसल र एभरेष्ट मदिरा पसलमा चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का प्रविन भनिने ओम प्रकाश ओली,वडा नम्बर ११ का आकाश तिरुवा र कमल तिरुवालाई ईलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया