Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष १२ गते सोमबार

गणेश सामुदायिक बनकाे अध्यक्षमा भणडारि ।

कञ्चनपुरको गणेश सामुदायिक वनको अध्यक्षमा किशन सिह भण्डारी निर्वाचित भएका छन । बदेकोट नगरपालिका ६, ७मुसेपानीमा रहेको गणेश सामुदायिक वनको अध्यक्षमा भण्डारी निर्वाचित भएका हुन । भण्डारीले आफ््ना निकटतम प्रतिद्वन्द्वी प्रेम बहादुर बमलाई ४सय ५० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भण्डारीले ८ सय ८७ र बमले ४ सय ३७ मत ल्याएका थिए । 

उपाध्यक्षमा अम्बादत्त अवस्थी, सह सचिवमा सुरेश सिह साउद, कोषाध्यक्षमा रामसिह धामी निर्वाचित भएका छन । सचिवमा कमला भण्डारी(साउद) निर्विरोध निर्वाचित भएक थिईन । भने सदस्यमा पनि निर्बिरोध चयन भएका छन । कुल २ हजार ३ सय ५६ मतदाता मध्ये १ हजार ५ सय ३६मत खसेका थिए । गणेश सामुदायिक वनको नवनिर्वाचित अध्यक्ष भण्डारीले सामुदायिक वनको बृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता जोहर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>