Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १० गते आइतबार

अखिल क्रान्तिकारीले पठायाे भुकम्प पिडितका लागि चामल

अखिल क्रान्तिकारी कञ्चनपुरले भुकम्प पीडितलाई राहत पठाएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले जाजरकोट–रुकुमका भुकम्पपीडितका लागि राहत पठाएको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले भुकम्पपीडितका लागि जिल्लाबाट क्रान्तिकारीले खाद्यान्न राहत पठाएको बताए । क्रान्तिकारी जिल्ला संयोजक विष्टका अनुसार २१क्यिुन्टल चामल पठाईएको छ ।
शुक्रबार कञ्चनपुर (महेन्द्रनगर) देखि राहत पठाएको उनले बताए । क्रान्तिकारी संयोजक विष्टले पाटी केन्द्रीय सदस्य गोबिन्द तिमिल्सिना, अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज किशोर भट्ट, पुर्व अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सिके भट्ट, विद्यार्थी नेता पुष्कर बहादुर साउद सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा उक्त राहत पठाईएको छ । अखिल क्रान्तिकारीले भूकम्पपीडितकालागि आगामी दिनमा थप राहत, उद्दार एव पुर्ननिर्माणका काममा खटिने जनाएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>