Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० माघ ०८ गते सोमबार

नेबि संघ कंचनपुर विवाद मा बोल्यो केद्रीय कमिटी ।

नेपाल विद्यार्थी संघ कंचनपुरकाे विवादमा केन्द्रीय समिति बाेलेकाे छ ।
कंचनपुरमा संघका २ जिल्ला समिति क्रियासिल रहेका छन । कंचनपुरमा रमेश चटाैत र नरेश पण्डित नेतृत्वमा दुई समिति क्रियासिल रहेका छन ।


संघकाे केन्द्रिय कार्यालयले एक प्रेस बिज्ञप्ति जारि गर्दै कञ्चनपुर जिल्लामा नरेश पण्डितको नेतृत्वमा रहेको जिल्ला कार्यसमिति बाहेक अरु कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको व्यहोरा जानकारी गराइन्छ । तसर्थ नरेश पण्डित नेतृत्वमा रहेको कार्यसमितिलाई सहयोग गरिदिनहुन नेपाल विद्यार्थी संघमा आवद्ध सम्पूर्ण साथीहरुलाई अनुरोध गर्दछु बिजय खड्का मुख्य सचिव हस्तारित बिज्ञप्तिमा उल्लेखित छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>