Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० माघ १८ गते बिहिबार

सुदुरपश्चिमका पहाडि जिल्लामा हिमपात, राजमार्ग अवरुद्ध हुनसक्ने
तस्बिर हेमन्त मिश्र

सुदुरपश्चिमका हिमाली र पहाडि जिल्लाहरुमा गएराती देखि परेको वर्षा सँगै हिमपात भएकाे छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे र गैराबजार, बैतडिकाे खाेड्पे, सतबाज, बझाङ्ग, बाजुरा, दार्चुला लगायतका ठाउँहरुमा हिमपात भएको छ । 

वर्षासँगै चिसो बढेपछि उच्च पहाडि क्षेत्रको जनजिवन कष्टकर बनेको छ ।  चिसो बढेसँगै बजार क्षेत्र समेत सुनसान भएका छन । चिसोका कारण केही ठाउका विद्यालयहरू बन्द भएका छन् ।

प्रदेशका पहाडी राजमार्ग क्षेत्रमा हिमपात परिरहेकाले यातायात बन्द हुने अवस्था सिर्जना हुन सक्ने स्थानीयहरूले बताएका छन ।  समय पछिकाे वर्षा र हिमपात भएकोले किसानह हर्षित भएका छन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>