सुदुरपश्चिमका हिमाली र पहाडि जिल्लाहरुमा गएराती देखि परेको वर्षा सँगै हिमपात भएकाे छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे र गैराबजार, बैतडिकाे खाेड्पे, सतबाज, बझाङ्ग, बाजुरा, दार्चुला लगायतका ठाउँहरुमा हिमपात भएको छ ।
वर्षासँगै चिसो बढेपछि उच्च पहाडि क्षेत्रको जनजिवन कष्टकर बनेको छ । चिसो बढेसँगै बजार क्षेत्र समेत सुनसान भएका छन । चिसोका कारण केही ठाउका विद्यालयहरू बन्द भएका छन् ।
प्रदेशका पहाडी राजमार्ग क्षेत्रमा हिमपात परिरहेकाले यातायात बन्द हुने अवस्था सिर्जना हुन सक्ने स्थानीयहरूले बताएका छन । समय पछिकाे वर्षा र हिमपात भएकोले किसानह हर्षित भएका छन
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया