Samriddhipost
२०८१ साउन १२ गते शनिबार
धनगढी
२०८० फागुन ११ गते शुक्रबार

कैलालीमा नयाँ यस्पि बिष्टले ल्याए यस्ताे रणनिति

१००२ काम मध्ये लागुऔषध नियन्त्रण कैलाली प्रहरिकाे प्रमुख मुद्दा ।

कैलाली प्रहरिले लागुऔषध प्रमुख मुद्दाका रुपमा अगाडि सारेका छन ।
कैलाली जिल्ला प्रहरी प्रमुखमा आएका प्रहरी उपरिक्षक पदम बहादुर बिष्टले कार्यभार सम्हालेपछि बिहिबार संचारकर्मि संग परिचयात्मक कार्यक्रम गर्दै यस्ताे बताएका छन ।

नेपालमा उपत्यका पछि ठुलाे रुपमा लागुऔषध प्रयाेग  कर्ता कैलालीमा रहेकाे र पक्राउ भएकाे देखिन्छ । प्रहरी थुना र जेलमा धेरैजसाे मानिस लागुऔषध संग संलग्न रहेका तथ्याङ्कले देखाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>