सुदूरपश्चिम विश्वविद्यालय समायोजन प्रकृयामा रहेका विभिन्न १३ क्याम्पसद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन ।
यस अघि सुप विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुले कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन ।मंगलबार एक कार्यक्रमका विच काठमाण्डौँमै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाईएको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी(कञ्चनपुर)की सचालक समिति सदस्य दुर्गा भट्टले बताईन ।
उनका अनुसार सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय भएपनि लामो समयदेखि समायोजन प्रकृया अघि बढ्न नसकेको अवस्थामा ज्ञापन पत्र बुझाएको बताईन । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुप विश्वविद्यालयका समायोजन बाँकी रहेका १३क्याम्पस प्रकृया अघि बढाउने बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया