कैलालीमा आज बिहान भीषण हावाहुरीसंगै चट्याङ परेको छ । कैलालीको बिभिन्न भागसंगै सदरमुकाम धनगढीमा बिहान ५: ३० बजे शुरु भएको हावाहुरी यतिबेला पनि जारी छ । हावाहुरीसंगै वर्षा र चट्याङ समेत परेको छ । हावाहुरी र चट्याङबाट अहिलेसम्म कुनै क्षति भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।
कंचनपुरमा पनि सामान्य हावा लागेकाे छ । आकाशमा बादल छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया