Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०८ गते मङ्गलबार

कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ पुष्पलालचोक नजिक रहेको शुकुम्बासी टोलका ५६ वर्षीय लालबहादुर थापा वृद्ध मृत फेला परेका हुन् ।

उनी १५ वर्षदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । उनको पुरख्यौली घर दैलेखको रापाकोट गाँउपालिका रहेको र चिन्नुहुनेले आफन्तलाई खबर गरिदिन भीमदत्त नगरपालिका–१८ वडा सदस्य हेमबहादुर बस्नेतले आग्रह गर्नु भएको छ ।

अहिले मृतक थापाको शवलाई महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको विषयमा वडा प्रहरी कार्यालय, महेन्द्रनगरले अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>