Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०९ गते बुधबार

अन्तर्राष्ट्रिय वातावरण संरक्षण दिवसका अवसरमा कंचन क्याम्पसका विध्यार्थिलाई दुनाटपरि तालिम

अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवसको उपलक्ष्यमा कञ्चन क्याम्पस कृष्णपुर मा वातावरण संरक्षण का लागि दुना टपरी उत्पादन सम्बन्धि अभिमुखिकरण दुई दिने तालिम सुरु भएकाे छ ।

कंचन बहुमुखि क्याम्पस कृष्णपुर गुलरियाकाे आयाेजनामा स्नातक तहका छात्र /छात्राहरु लाई तालिम दिएकाे हाे ।

आज बुधवार बाट सुरु भएकाे कार्यक्रममा मुख्य प्रशिक्षक पुर्व प्रदेश सभा माननिय तथा बरिष्ट संरक्षणकर्मि महेश दत्त जाेशि र प्रशिक्षकहरु उपदेश भट्ट र फुल कुमारी चौधरी रहेका थिए । उद्घाटन सत्रमा कृष्णपुर नगरपालिकाका मेयर लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कृष्णपुरमा वातावरण संरक्षण र संरक्षण बाट राेजगारि सृजना गर्नकालागि दुना,टपरि बनाउने र बजारिकरणका कार्यहरु भईरहेका छन । केही दिन पहिले कृष्णपुरकाे एक दुना, टपरि उत्पादन गर्ने महिला समुहकाे नेतृत्व गर्दै संरक्षण कर्मि जाेशी पर्यटकिय राजधानी पाेखरा र देशकाे संघिय राजधानी काठमाडौ सम्म पुगेका थिए । जाेशीका अनुसार क्याम्पसका विद्यार्थीहरुले सीप सिकेर कमाउदै पढ्दै गर्न सक्ने भएकाेले दुना टपरि तालिम दिएकाे बताएका छन । तालिम कार्यक्रममा करिव चार दर्जन विद्यार्थिकाे सहभागिता रहेकाे छ । उक्त कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयाेगकाे आर्थिक सहयाेग रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>