Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०९ गते बुधबार

लालझाडि ५ मा वडा कार्यालय भवन सिलान्यास, सेवा दिन सहज हुने ।

लालझाडी गाउँपालिका वडा ५ काे वडा कार्यालय सिलान्यास भएकाे छ । मंगलबार पालिका अध्यक्ष निर्मल रानाले वडा भवनकाे सिलान्यास गरेका हुन ।

वडामा अहिले सम्म वडा भवन नहुदा स्वास्थ्य चाैकिकाे भवनकाे काेठा प्रयाेग गरेर सेवा दिईरहेकाे थियाै वडा कार्यालय भवन बनेपछि सबै सेवा सहज रुपमा दिन सकिने वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन । 

वडाकाे बिकट टाेलहरु महाबिर खल्ला र घम्का पट्टिका बिचतिर वडा भवनकाे शिलान्यास भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>