Samriddhipost
२०८१ असार ०२ गते आइतबार
मसुरिया
घनश्याम पाैडेल
२०८१ जेठ १० गते बिहिबार

गाैरिगंगामा स्वास्थ्य पुनर्स्थापना सेवा सम्बन्धि अन्तरक्रिया सम्पन्न  ।

गौरीगंगा नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवाको लागि पालिका स्तरिय अभिमुखीकरण कार्यक्रमको गरिएको छ । राष्टिय अपाङ्ग महासंघ नेपालको आयोजनामा (युएसए आईडी/ एच आइ)को साझेदारीमा जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको हो । नगर उपप्रमुख भोज बहादुर बमको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । 
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अहिलेको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य पुनर्स्थापनाको बढदो मागका बारेमा छलफल गर्नुको साथै गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा अपाङ्गता भएका व्यक्तिहरूको लागि विनियोजन गरेको बजेटको समिक्षा समेत गरिएको थियो । 
सो अवसरमा राष्टिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिमको तर्फबाट अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा गौरीगंगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश गरिनुपर्ने माग सहित निति तथा कार्यक्रम महासंघका सुदुरपश्चिम सचिव नरदिप बहादुर धामीले नगर प्रमुख देविदत्त कडेललाई बुझाउनु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>