Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ १३ गते आइतबार

भिमदत्त १० मा गाैशाला सिलान्यास, सामुदायिक पशु ब्यावस्थापन गरिने ।
गाैशाला सिलान्यास गर्दै वडा १० का अध्यक्ष महेश चन्द

खडक बहादुर कोली/ कञ्चनपुरको भीमदत्त  नगरपालिका १० तिलकेनीमा गौशालाको शिलान्यास गरिएको छ। शनिबार सामुदायिक पशु चौपायाहरूको व्यवस्थापन संरक्षण गर्न उक्त गौशालाको शिलान्यास भएको हो। आय आर्जन गर्न नमूना गौशाला बनाएर स्थानीयवासीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गौशालाको निर्माण भइरहेको भीमदत्त नगरपालिका १० नम्बर वडाका वडा अध्यक्ष महेशबहादुर चन्दले बताएका छन। 

प्रदेश सरकारको ३५ लाख र भीमदत्त नगरपालिकाको ११ लाख७५ हजारकाे रकमबाट बन्न लागेकाे उक्त गौशाला नमुनाको रूपमा बन्ने  भएकाे छ। गौशाला निर्माण भइसकेपछि शान्ति समुदायिक वन तिलकेनि सँग गाईहरूकाे चरीचरन क्षेत्रकाे लागि समेत साझेदारी गरिने अध्यक्ष चन्दले बताए।  शान्ति सामुदायिक वन तिलकेनिका अध्यक्ष जनक राज जोशीले सामुदायिक वनबाट हुनसक्ने सहयोगका लागि साझेदारीकाे लागि तयार रहेको बताए। अध्यक्ष जोशीले वर्तमान अवस्थामा गाई गोरुहरू रोड र चौराहमा हुने कारण चरिचरन क्षेत्र बन्द भएका कारणले पनि हो हामी संरक्षणमा मात्र लाग्यौँ। गाईवस्तु चरन क्षेत्रमा ध्यान नदिएको यसको लागि हामी समूहगत निर्णय गरेर चरिचरन  क्षेत्रको लागि पनि  सम्झौता गरेर छुट्याउँछाै शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जाेशिकाे भनाई रहेकाे छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>