Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १४ गते सोमबार

दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जना मृत फेला परेका छन् । जिल्लाको मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुबै जनाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
खोला तर्दै गर्दा भेल आएपछि २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विकलाई खोलाले बताएको थियो । हिजो साँझ करिब ६ बजे प्रहरीलाई उनीहरु बगेर बेपत्ता भएको सूचना प्राप्त भएको र रातभरि खोजी गर्दा आज बिहान करिब ९ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालयदार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।
बेपत्ता भएर मृत फेला परेका दुवै जना नातामा काकी भतिज पर्छन्। उनीहरूलाई खोज्दै जाँदा सोमबार आज २ सय मिटर तल बासखोलामा मृत फेला परेका थिए । अहिले पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>