Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १४ गते सोमबार

कान्तिपुर पब्लीकेशनका अध्यक्ष कैलास सिराेहियाकाे अदालतले थप्याे थप ३ दिनकाे म्याद

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुरूपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
आज (सोमवार) अदालतमा पेश गरिएका सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। सोमवार थुनामा राख्न तेस्रोपटक म्याद थप गरिएको छ।
नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहिया प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका थिए। सोमवार उनी एम्बुलेन्समा अदालत गएका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>