Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १५ गते मङ्गलबार

कंचनपुरमा पहिलाे पटक माेवाईल ब्यावसायी महासंघ गठन, अध्यक्षमा चन्द निर्बिराेध चयन ।

कंचनपुर मा पहिलो पटक नेपाल मोबाईल व्यवसायी महासंघको गठन भएकाे छ । कंचनपुरमा माेवाईलकाे ब्यावसाय गर्ने ब्यावसायीले साेमबार महेन्द्रनगरमा एक भेला गरि संगठित भएका हुन । 
मोवाइल ब्यवसाय गरिरहेका ब्यवसायीहरुको ज्ञान सिप र क्षमता अभिबृद्धी गर्नुका साथै मोवाइल ब्यवसाय गरिरहेका ब्यवसायीहरुका समस्याहरुको समाधानका लागि संगठित भएकाे नव निर्वाचित अध्यक्ष तथा तथा स्काई माेवाईलका संचालक रमेश चन्दले बताएका छन ।
भेलाबाट चन्द  निर्बिरोध चयन भएका छन । नेपाल मोबाइल व्यवसायी महासंघ सुदुर पश्चिम् प्रदेस अध्यक्ष सुरेस सापकोटा प्रमुख अतिथी, विशिष्ट अतिथि प्रदेशकै प्रथम उपाध्यक्ष गङगा प्रसाद निरौला,महासचिव सुभाष बम, सचिव दिपक भट्ट ,कोसाध्यक्ष हिमाल लम्साल र प्रदेस सदस्य धर्मराज जोशी को उपस्थिति रहेको थियाे ।
 कार्यक्रममा कंचनपुर  महासंघका उपाध्यक्ष रामचन्द्र पाण्डेयले स्वागत मन्तव्य र प्रदेस महासचिव सुभाष बमले भेलाको उद्देश्यमा प्रकास पार्दै मन्तव्य राखेका थिए ।
यस्तै समितिको वरिष्ठ  उपाध्यक्षमा  चक्र अवस्थि, उपाध्यक्ष रामचन्द्र पाण्डेय,महासचिवमा उमेश राज ओझा, सचिवमा सुरेन्द्र साउद, कोषाध्यक्ष राजन टुकरिया, सहकोषाध्यक्षमा योगेन्द्र भन्डारा, वरिष्ठ सदस्य कविता बराल र सदस्यहरुमा  कृष्ण बहादुर राना,राजेन्द्र भट्ट,अनिल कुमार चौधरी,शिद्धराज भट्ट,युभराज भट्ट,राजेन्द्र धामी,सुर्य नारायण जोशी,केसब गिरि,जनक सिंह,नवराज जैशी,धर्मदेव आचार्य,श्याम सुनार,उपेन्द्र ओझा,मिन बिष्ट,प्रकाश गिरि,राम सिंह महरा र वासुदेव पाण्डेय लगायतको समिति सर्वसम्मत चयन गरिएको हो । नेपाल मोवाइल ब्यवसायी महासंघले जेष्ठ २५ गते काठमाडौमा दाेस्राे महाधिबेशन तथा तेस्राे साधारणसभा आयोजना गर्न लागेकोमा प्रतिनिधि सहभागी गराउनका लागि  समेत निर्णय गरेको  छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>