Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १५ गते मङ्गलबार

भ्रष्टाचार मुद्दामा अदालतबाट दोषि ठहर भएका कञ्चनपुर बेदकोट नगरका एक युवक पक्राउ परेका छन ।

२५ पुष ०८० विशेष अदालत काठमाण्डौँले सर्वजनिक सम्पत्ती हिनामिना गरी भ्रंष्टाचार गरेको मुद्दामा दोषि ठहर गरेका बेदकोट नगरपालिका ३ दैजीका दिपेन्द्र प्रशाद पनेरुलाई पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले विशेष अदालतको फैसला अनुरुप कैद र जरिवाना सजाय तोकिएका बेदकोट नगरपालिका ३दैजीका ४८ बर्षिया दिपेन्द्र प्रसाद पनेरुलाई पक्राउ गरिएको बताए ।

अदालतले भ्रष्टाचार मुद्दामा पनेरुलाई ३ बर्ष कैद र ११लाख, ६९हजार ४२रुपैया जरिवाना तोकेको थियो । पनेरुले कैद र जरिवाना भुक्तान नगरेपछि प्रहरीले पक्राउ गरेर अदालत पेश गरेर कारागार चलान गरेको छ ।

पनेरु सरकारी कर्मचारी वा सार्वजनिक पद धारण गरेका व्यक्ति भएको आशंका गरिएको छ । यद्यपी कुन कार्यालयका कर्मचारी हुन भन्ने बारेमा प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>