Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८१ जेठ १६ गते बुधबार

बेलडाँडी- काठमाडौ बस सेवा प्रारम्भ, नियमित यात्रु भएपछि बिधवत सेवा उद्धाटन हुने

बेलडाँडी गाउँपालिकाको बसपार्क देखि आज बुधबार देखि महाकाली यातायातले काठमाडौंका लागि बससेवा शुचारु गरेकाे छ ।

बेलडाँडीका यात्रुले काठमाडौं जानका लागि महेन्द्रनगर धनगढी जानुपर्ने समस्या रहेकाे थियाे । बेलडाँडीका यात्रुहरुले यताउता गएर समेत खाेजे अनुसारको टिकट नपाउने, सिट नपाउनु जस्ता समस्या रहेका थिए ।
अब बेलडाडी बाटै बस सेवा सुरु भएपछी सहज रुपमा टिकट पाउनेे र यात्रा गर्न सकिने छ ।

बस बिहान ८ बजे बेलडाँडी बसपार्क पुग्ने र १० बजे बसपार्क देखि छुटि बेलौरी डोकेवजार हुदै काठमाडौं जाने महाकाली यातायात समतिका अध्यक्ष डम्बर राज पन्तले बताएका छन ।

आज देखि चल्ने बसले नियमित रुपमा यात्रुहरु पाउने भएपछि, सेवाकाे बिधिवत उद्धाटन गर्ने र थप सेवा सुबिधा सहित सेवा बिस्तार गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>