Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ १६ गते बुधबार

भिमदत्त १० का वडा सदस्य गिरि र कार्किले बाडे शैक्षिक सामग्री ।

भिमदत्त नगरपालिका वडा १० का वडा सदस्य द्वय हर्कराज गिरी र मन्जु कार्की ले वडाकाे एक बाल बिकास केन्द्रका आर्थिक अभावमा रहेका विद्यार्थिलाई ड्रेस सहित शैक्षिक सामाग्रि प्रदान गरेका छन ।
 भिमदत्त वडा १० काे श्रीलंका बाल विकास केन्द्र का २० जना विद्यार्थीलाई सदस्य द्वयले आफुले पाउने भत्ता बाट २० जनालाइ स्कुल ड्रेस, कपी, पेन्सिल,इरेजर,सापनर  लगायतका शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
वाल विकास शिक्षिका मन्जु पन्त, शिक्षक, समाजसेवी, विद्यार्थी नेता कृष्णराज भट्ट लगायतकाे उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>