Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १६ गते बुधबार

मेलाैली बाट शैक्षिक भ्रमणमा गएकाे बस बर्दियामा दुर्घटना

बैतडीको मेलौली नगरपालिकाबाट शैक्षीक भ्रमणको लागि गएको बस बर्दियामा दुर्घटनामा परेको छ।
मणिलेक नमुना माविबाट शैक्षिक भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधवार बिहान ५ः४५ बजेतिर दुर्घटनामा परेको हो।
बर्दियाको पूर्ब पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तुल्सीराम अर्यालले बताए।
सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। दुर्घटनामा परी १३ जना घाईते भएका छन्। घाईते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भईरहेको जनाएको छ। बसमा ४२ जना सवार रहेको थिए  । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>