Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १६ गते बुधबार

भिमदत्त नगरबिकास प्रकरणमा पहुचबाला र निमुखा बिच  विभेद गरिए आन्दाेलन गर्ने युवाँकाे चेतावनी
ज्ञापन पत्र बुझाउदै युवा कैलाशचन्द्र गिरि

कञ्चनपुरका विभिन्न राजनीतिक दलमा आबद्ध युवा, विद्यार्थीले भीमदत्त नगरपालिकाले पहुँचवाला व्यवसायीसंग तालाचाबी बुझ्ने निमुखामाथि डोजर चलाउने काम गरि विभेद भएकाे भन्दै बिरोध गरेका छन । 
क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले जिल्लाका क्रियाशिल राजनीतिक दलका युवा नेताहरुले भीमदत्त नगरपालिका र प्रशासनमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै सबै अतिक्रमणकारीका सरचना हटाउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए । 
नेता ऐरका अनुसार जिल्लामा रहेका क्रियाशिल क्रान्तिकारी कम्युनिष्ट पाटी बैद्य समुह सहित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव, राप्रपा सहितका दल निकट युवा विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र भीमदत्त नगरका मेयर पदम बोगटीलाई ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार अवैध सरचना खाली गर्न गराउन विभेद नगर्न ध्यानाकर्षण पत्र बुझाउँदै सो गरे आन्दोलनको गर्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>