Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १६ गते बुधबार

भिमदत्त १९ आफ्नै भवनमा, वडाबाट सेवा लिन र दिन सहज हुने विश्वास

कञ्चनपुरको भीमदत्त नगरपालिका १९ नम्बर वडा भवन कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच १९ नम्बर वडा भवन कार्यालय उद्घाटन गरिएको हो ।
भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जगुराम थारु (चौधरी)ले चुनावमा जनतासंग गरेको बाचा अनुरुप भवन निर्माण भएको बताए । वडाध्यक्ष चौधरीले जनताको सेवा सुविधाका लागि दुई तले भवन निर्माण गरिएको बताए ।वडाध्यक्ष चौधरीका अनुसार १ करोड, ४३ लाख, ७० हजार बराबरको बजेटमा दुई तले भवन निर्माण गरिएको छ ।
भवनमा हल सहितका कोठा व्यवस्थापन गरिएका छन । यस अघि स्वास्थ्य कार्यालय भवनमा रहेको वडा कार्यालय अहिले आफ्नै भवनमा निर्माण भएपछी दैनिक प्रशासनिक कामकाजदेखि विकास निर्माणका योजनामा सहजता हुने बताए ।
कार्यक्रममा भीनपा १९ का वडा सदस्य भागरथी कुँवर(विष्ट)ले दुई बर्षको कार्यकार्यलको उपलब्धी सार्वजनिक गर्दै जनप्रनिधी आएपछि भौतिक विकास सहितका कामकाज अघि बढिरहेको बताईन ।
बागफाँटा स्थित शुक्रराज टोलमा नवनिर्मित भवनको कार्यक्रमका विच भीमदत्त नगरका मेयर पदम बोगटीले भवन अनुरुप जनतालाई सेवा सुविधा दिनुपर्नेमा जोडदिए ।
कार्यक्तममा निर्वतमान वडासदस्यद्वय सन्तोषी साउद(ऐर), साईबा रानाले वडा कार्यालयबाट स्तरिय सेवाका साथै विकास निर्माणमा सुझाव दिएका छन । वडा सदस्य डम्बर जोराले विकास निर्माणका कामकाजदेखि स्तरिय सेवा सुविधामा प्रतिबद्धता जाहेर गरेका छन । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>