Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १७ गते बिहिबार

कैलालीमा २ जना मृत फेला

कैलालीमा बिहीवार (आज) एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरका ३२ वर्षीय संजय रानालाई धनगढी–३ वडारा स्थित जंङ्गलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। राना यही जेठ १२ गतेबाट बेपत्ता रहेका थिए।
यस्तै बैतडीको दथरथचन्द नगरपालिका–६ का अन्दाजी ५७ वर्षीय करनबहादुर धामी कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक मृत अवस्थामा फेला परेका हुन। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>