Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १७ गते बिहिबार

स्वराेजगारिका लागी  भीमदत्तका महिलालाई चुरापाेते तालीम

भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण गर्ने तालिम दिईएको छ । बिहीबारदेखि महेनद्रनगरमा भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण गर्ने तालिम दिईएको हो ।
आदर्श महिला समाज नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले भीमदत्त नगरका महिलालाई चुरापोते बनाउने तालिम दिन लागेको छ । ‘आफ्नो घर बस्ती वा नजिकको बजारमा कुनै व्यवस्था गर्दा स्वरोगार बनौँ, नबनौँ बेजगार भन्ने मुल नाराका साथ तालिम संचालन गरिएको छ ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुडामणी तिम्सिनाले सीपमुलुक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने बताए ।
आदर्श महिला समाज नेपालका अध्यक्ष माया नेगीले नगरका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन सात दिने तालिम संचालन गरिएको बताए । तालिमका प्रशिक्षक मञ्जु केसी रहेका छन ।
आदर्श महिला समाज नेपालका सल्लाहकार आनन्द सिह धामीले संचालन गरेको कार्यक्तममा सहभागिता कोष, समाजका पदाधिकारी कर्मचारी सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>