Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १७ गते बिहिबार

गाैरिफन्टा सिमा क्षेत्रमा नेपाली युवतिकाे शव फेला

नेपाल–भारत सीमाको गौरीफन्टा क्षेत्रमा एक नेपाली युवतीको शव फेला परेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजार नजिक भारतीय भूमिमा बिहिवार एक नेपाली युवतीको शव फेला परेको हो।
उनको केही दिन अगाडी मृत्यु भएको हुन सक्ने भारतीय प्रहरीले बताएको छ। उनको परिचय खुलेको छैन। भारतीय भूमिमा शव फेला परेकाले भारतीय प्रहरीले अनुसन्धान गर्दै छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>