Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १८ गते शुक्रबार

नेविसंघ जनज्योति को सभापतिमा जोशी सर्वसम्मत चयन

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकाे जनज्याेति क्याम्पस सभापति मा गोबिन्द राज जोशी निर्विरोध चयन भएका छन् । नेविसंघ जिल्ला अध्यक्ष तथा जिल्ला पधाधिकारी  हरुको  उपस्थिति सहित विद्यार्थीहरूकाे भेलाबाट जनज्याेति क्याम्पसकाे ईकाई कमिटि सभापति  निर्विरोध चयन भएका हुन ।
इकाई कमिटि सभापति जोशी समेत ११  जना पदाधिकारी सहित ३० सदस्यीय कार्यसमिति बिस्तार गरिएकाे नेविसंघ कञ्चनपुर जिल्ला सचिव उपेन्द्र बहादुर बम ले  बताउनु भयाे । उनले भने “जिल्लाका १ र २ नम्बर क्षेत्रका सबै क्याम्पस हरुमा इकाई कमिटी रहेको र क्षेत्र नम्बर ३ केही क्याम्पसहरूमा ईकाइ कमिटि विस्तार गर्ने क्रममा हामिले जनज्याेतिमा पनि संगठन विस्तार गर्याे सचिव बमले भने ।

जनज्याेतिकाे उपसभापतिमा दमयन्ती बम (दिपा ) सरोज कुमार रावल (सुजन )सचिवमा सन्तोष बडु ,तारा रावल ,सिद्धराज  भट्ट र  सह-सचीवमा रुपक चन्द ,बिनोद सार्की , प्रकाश जोशी ,दिवस भट्ट ,प्रमिला राई   कोषाध्यक्षमा निसा बम  लगाएत ३० जना सदस्य सर्बसम्मत चयन भएका हुन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>