Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दार्चुला
२०८१ जेठ १९ गते शनिबार

अपिहिमालमा यार्सागुम्बा खाेज्न गएका मिलन उतै बिलाए ।

दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–३, राताभिटाका २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
अपिहिमाल गाउँपालिका–३, काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको उनले जानकारी दिए ।
मिलन यार्सागुम्बा खाेज्न गाउले र परिवार सहित लेकतिर थिए । परिवारकाे बर्षभरिकाे आर्थिक जाेहाे गर्ने मुख्य स्राेत यार्सा खाेज्न गएका मिलनकाे भिरबाट लडेर मृत्यु भएकाे गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले बताएका छन ।

मिलन अपिहिमाल गाउँपालिका नेकपा (माओवादी केन्द्र ) का नेता माेहन कार्कीका जेठाे छाेरा हुन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>