कञ्चनपुरको दानेश्वर बहुमुखी क्याम्पसमा क्षमता विस्तार अभिमुखीकरण कार्यक्तम भएको छ ।
भीमदत्त नगरपालिका १० जिमुवाको दानेश्वर बहुमुखी क्याम्पसमा शिक्षक कर्मचारीका लागि अनुसन्धान क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्तम भएको हो ।
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दुई दिने क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्तम भएको क्याम्पसले जनाएको छ ।
आइतबार दानेश्वर बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णराज भट्टको अध्यक्षमा सुप विश्वविद्यालय शिक्षाशास्त्रका डीन डा. भवानसिह चलाउनेको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रम सोमबारसम्मै संचालन हुनेछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया