Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २० गते आइतबार

Women`s Bank तथा FCA काे आर्थिक र निड्स नेपालकाे सहकार्यकाे सहयाेगले महिला उद्यमी बन्दै ।

Women`s Bank तथा FCA काे आर्थिक सहयाेगमा निड्स नेपाल द्वारा संचालित "दिगाे आम्दानी द्वारा महिला उद्यमिहरुकाे शसक्तिकरण परियाेजना" ले कृष्णपुर नगरपालिका वडा २ र ४ मा हालसम्म गरेका कामको अनुगमन प्रगतिको समीक्षा तथा सुधार गर्नुपर्ने क्षेत्रको समेत पहिचान प्रयोजनका गतिविधिहरु थप प्रभावकारी रूपमा सञ्चालन गर्न मिल अधिकृत सिर्जना जोशी, कार्यक्रम संयोजक हेमन्त कुमार शाही, अनुगमन तथा मूल्याङ्कन समिति संयोजक बिमला शाह, कृष्णपुर नगरपालिका वडा ४ अध्यक्ष धर्म बहादुर सिह, नगरपालिका उपप्रमुख द्राेपती राना, जिल्ला समन्वय समिति सदस्य जय  सिह बिष्ट, निड्स नेपालका संस्थापक तथा हाल कार्यकारि निर्देशक भवराज रेग्मीले लगायतले अनुगमन गरेका छन । 
दुवै वडामा रहेका चारवटा टोल बालुवाफाँटा, किचाई, बाणी र बंकमा रहेका विभिन्न कार्यक्रमहरूको अनुगमन भएको हो। अनुगमनमा रिफ्लेक्ट कक्षा, कुखुरा पालन,सिलाई कटाई, व्यवसाय सञ्चालनको अनुगमन भएको छ। अनुगमनका क्रममा महिलाहरुलाई दिईएकाे सिपले राेजगारि सिर्जना गर्दै उद्यमि ब्यावसायी बन्ने प्रयत्न महिलाहरुले गरिरहेका छन । यश बारेकाे थप जानकारी तलकाे भिडियाेमा हेर्न सकिन्छ ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>