Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ २२ गते मङ्गलबार

भिमदत्त ९र १० का वडा भवन बन्दा पनि कार्यालय भाडामा, अख्तियारमा पर्याे उजुरि

कञ्चनपुरको भीमदत्त नगरपालिका दुई वडा र बेदकोट नगरको एक सडक निर्माणमा अनियमितता( भ्रष्टाचार)मा भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
भीमदत्त नगरपालिका ९ र १० वडा भवन निर्माण र बेदकोट नगरपालिका ६, ७ मा निर्माण भएको सडकमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर अख्तियारमा उजुरी परेको छ । उक्त उजुरीको ५३६२ दर्ता नम्बर रहेको छ ।
उजुरीकर्ताले उक्त विषयमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्दै राज्यको लगानी सुरक्षित गर्न माग गरेका छन ।भीनपाका दुवै वडा र बृद्धआश्रम जाने सडक निर्माणमा अनियमितता भए नभएको विषयमा छानबिन गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।
भिमदत्तका दुबै वडा भवन निर्माण भएकाे र ठेकेदार कम्पनिले भुक्तानी समेत लगेकाे बताईन्छ । उक्त दुबै भवनमा केही समस्या रहेका कारण वडा कार्यालय सार्न नसकिएकाे वडा स्राेतले बताएको छ । वडा कार्यालय अहिले पनि भाडामा संचालन भईरहेका छन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>