Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २३ गते बुधबार

वडावासिका याेजना माग्न अध्यक्ष जाेशी पुगे माननीय देखि मुख्यमन्त्री सम्म ।

वडाकाे बिकास निर्माणका काम अगाडि बढाउन वेदकाेट नगरपालिका वडा ८ का अध्यक्ष महेश जाेशी माननीय देखि मुख्यमन्त्री सम्म भेटघाट गर्न पुगेका छन ।
वडा अध्यक्ष जाेशीले निर्वाचित भएकाे पहिलाे बर्ष नै विभिन्न सडक बाटाे स्तराेन्नति, ग्राभेल, पिच, पुल, कल्भर्ट, सडक बत्ति, नयाँ ट्रयाक निर्माण गरि दाेस्राे बर्ष स्वास्थ्य चाैकि र अस्थायी प्रहरी पाेष्ट स्थापना गरि बिकासकाे माेडल देखाएका हुन।
आउदाे बर्षमा वडामा आवश्यक बिकास निर्माणका दर्जनाै याेजना बाेकेर अध्यक्ष जाेशीले प्रदेश सभा माननीय सान्सद माया पन्त, माननीय प्रकाश रावल र मुख्यमन्त्री दिर्घ साेडारी लाई भेटघाट गरेका छन ।
भेटघाट बारे अध्यक्ष जाेशीले भने नगरबाट वडाका लागि बिनियाेजित बजेटले ठुला बिकास निर्माण गर्न सम्भव नभएपछि प्रदेश सरकारकाे बजेट बनिरहेका समयमा वडाका जनताकाे माग बाेकेर माननीय सान्सद र प्रदेशका मुख्यमन्त्रीलाई भेटेकाे हु, वहाहरुले जनताकाे लागि आवश्यक याेजना दिने भन्नू भएकाे छ । मैले सडक, ढल, कुलाे, कर्षिमा सहयाेग, पुस्तकालय, कम्युटर लगायतका जनताका नभईनहुने याेजना मागेकाे बताउनु भयाे । यस्ता छन माग गरेका याेजना ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>