Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २४ गते बिहिबार

कर्णाली नदिमा नुहाउन गएका एक युवा वेपत्ता

कर्णाली नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–४ स्थित प्युठानको स्वर्गद्वारी नगरपालिका–१ जिमरी घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–४ कठ्युर मोहन्याल सामुदायीक वनमा खोटो निकाल्ने काम गर्ने ४१ वर्षीय धनबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पुन कर्णाली नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको छ। उनको हालसम्म लाश फेला नपरेको प्रहरीले बताएको छ। उनको खोजतलास तथा अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>