Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २४ गते बिहिबार

कंचनपुरमा कारागारका कैदि हाेटल बाट पक्राउ, भिडियाे सहित

कंचनपुर  कारागारका एक जना कैदी बन्दी सहित तीन जना भाँसीस्थित एक होटेलबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले होटेलबाट पक्राउ गरिएको पुष्टि गरे । प्रहरी नायब उपरीक्षक जोशीका अनुसार कारागारका कैदी भुवन थापा सहित उनका साथि अमर सिह थापा र खरिदार जीवन पन्तलाई पक्राउ गरिएको छ ।

थापा कारागारका नाइके भएको बताइएको छ । होटलमा उनीहरु मदिरा सेवन गरि रहेको अवस्थामा पक्राउ परेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता जोशीले पक्राउपछि तिनै जनामाथि अनुसन्धान भई रहेको बताए । ‘कारागारबाट के कसरी त्यहाँ पुगे भन्ने विषयमा छानबिन गरि रहेका छौ’ उनले भने ।

प्रहरीले होटेलबाट उनीहरुलाई पक्राउ गरेपछि कारागारका सुरक्षा इन्चार्ज सहित हेरेफर गरिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>