Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २५ गते शुक्रबार

समाचार प्रभावले तारै तारकाे जालाे मुख्य भाग बाट हट्दै । समाचार लेखेकाे २ बर्ष पछि याेजना पुग्याे अन्तिम चरणमा ।

भिमदत्त नगरमा शहरि बिकास कार्यालयबाट कार्यान्वयन हुनेगरि सडक, नालि, बिधुत लाईन, सडक बत्ति लगायतका निर्माण सुरु भयाे सडक, फुटपात सबै सुन्दर तरिकाले निर्माण हुदैगर्दा गल्लिका मुख भागतिर देखिने तारै तारका जालाेहरु हट्ने संकेत देखिएनन । 
यसै बिषयमा समृद्धि पाेष्ट डट कमले २०७८ चैत्र २३ गते यशमा संलग्न सबै पक्षलाई जाेडर समाचार तयार पारेेपछि र निरन्तर फ्लाेअप गरेपछि समाचारकाे प्रभाव परेकाे छ । यसरी समाचार तयार पार्दा गल्लिका भित्रपट्टी (जहाँ ढलकाे नाला बग्ने गर्दथ्याे) उक्त स्थानमा बिधुतका लाईन सार्दा घरहरु बाट लाईन पनि टाढा हुने तारकाे कुरुप जालाे समेत बाहिर नदेखिई शहर सुन्दर हुने भन्दै समाचार लेखिएकाे थियाे ।
अहिले गल्लिका भित्री भागमा लाईन बिस्तार गरि घरहरुमा लाईन दिने अवस्थामा पुगेकाे छ । सुरुमा लेखिएकाे समाचार पढ्न याे लिङ्क लाई क्लिक गर्नुहाेस https://samriddhipost.com/news/1265

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>