Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २५ गते शुक्रबार

कारागारका कैदि मदिरा पसलमा लगेकाे आराेपमा हवल्दार निलम्बित, प्रहरिले प्रहरिकाे संगल्नता स्विकारेकाे थिएन ।

कैदिलाई मदिरा सेवन गराउन होटेलमा लैजाने प्रहरी हवल्दार निलम्बनमा परेका छन् । कारगार कञ्चनपुरका हवल्दार रामसिंह धामीलाई निलम्बन गरिएको हो।
बिहिवार मदिरा पिईरहेका अवस्थामा कैदि नाइके, निजका साथि जीवन थापा, कारागारका खरिदार र प्रहरि थिए तर प्रहरी प्रवक्ता कंचनपुरले प्रहरिकाे संलग्नता नरहेकाे बताएको थियाे । आज प्रहरी संलग्नता रहेकाे भन्दै निलम्बन गरकाे छ । प्रहरी प्रवक्ताका अनुसार अनुसन्धान गर्दै जादा संलग्नता देखिएपछि कार्वाहि गरिएकाे बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरि प्रवक्ताका अनुसार हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको बताए। घटनाको विषयमा विस्तृत छानबिनसमेत भइरहेको बताएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>