Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ २५ गते शुक्रबार

एमाले लालझाडी अध्यक्षमा पुन: राना चयन

नेकपा एमाले लालझाडी गाँउकमिटिको अध्यक्षमा पुन ओम प्रकास राना चयन भएका छन ।
शुक्रबार एमाले लालझाडीको दोस्रो पालिका अधिवेशनबाट फेरी अध्यक्षमा राना नै चयन भएका हुन ।
एमाले कञ्चनपुरका सचिवालय सदस्य राधाकृष्ण जोशी(ज्वाला)ले सहमतीय आधारमा लालझलाडीमा कमिटि चयन गरिएको बताए । 
उपाध्यक्ष रामदास राना, सचिव नारायण राना, उपसचिवद्वय राजेश राना, भागरथी भण्डारी सहित ४१ सदस्य रहेका छन । 
एमाले पोलिट्ब्यूरोसदस्य नारदमुनी रानाको प्रमुख आथित्यका भएको कार्यक्तमको अध्यक्ष मण्डल पाटी केन्द्रीय सदस्य नर ब. धामी रहेका थिए । कार्यक्रममा 
जिल्ला सचिव पल्लब भट्ट, प्रदेश सदस्य हरु, पार्वती जोशी,फैरु तामांङ,खेम राज ओझा, जिल्ला कमिटी सचिवालय सदस्य राधाकृष्ण जोशी ज्वाला लगायतको सहभागिता रहेको थियो ।
शुक्रबारदेखि एमाले अधिवेशन शुरु भएको छ । यस पटक सहमतीय आधारमा पालिका नेतृत्व टुङगो लगाउने लालझाडी पालिका पहिलो भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>